Posts

Showing posts from July, 2014

Dedicated to all the बाटो को केटाहरु

हिड्दा  बाटोमा हजुर बाटोमा कती  नजरहरु  आफुतीर परछन हजुर नजरहरु केटा  मान्छे को नजर नजरहरु मात्र होईन, शब्दको वाणहरु  हजुर शब्दको वाणहरु हान्छन देखेर  "गिद्ध को अगाडी मासु " रे, यी शब्दको वाणहरु शब्दको वाणहरु संग नजरहरु हजुर नराम्रा नजरहरु  मुख देखि खुट्टा सम्म हेर्ने नजरहरु  छोटो मिनीस्कर्ट , जीन्स पाइंट वा  कुर्तासाल्वार  नजरहरु नराम्रा नजरहरु सबैमा परछन हजुर सबैमा  नाङ्गो छैन तैपनि हेर्ने नजरहरुले  नंगो पारछन  हजुर ती नराम्रा नजरहरु  शब्द यसरी खसाल्छन् जसरी सुनामी  हजुर शब्दहरु ती नराम्रा शब्दहरु 
अब सधै जस्तो  रहेन हाम्रो सम्बन्ध कतै  कही  रोकीनै पर्छ हामी किन हो अब मलाई एउटा ठहराब चाहिए को छ जादा जादा गन्तब्य हिन हुने हो की केहि धमिलो देखन थालेकी  छू केहि कुरामाँ म संकीर्ण हुन थलेकि छू मुटु नै  हो धेरै उड़ने सपना देखेकी छू कुनै कैदी भएर बस्नु छैन मलाई तिमी संगको साथ खोजेकी  छू सफल हुन्छु जस्तो लाग्छ तर अझै  सपनामा हराएकी  छू आखा खोली देखेको सपना मेरो कतै साथ छूटने पो हो की कालो बादल हट्ने  सपना देखेकी छू