अब सधै जस्तो  रहेन हाम्रो सम्बन्ध
कतै  कही  रोकीनै पर्छ हामी
किन हो अब मलाई एउटा ठहराब चाहिए को छ
जादा जादा गन्तब्य हिन हुने हो की
केहि धमिलो देखन थालेकी  छू

केहि कुरामाँ म संकीर्ण हुन थलेकि छू

मुटु नै  हो धेरै उड़ने सपना देखेकी छू
कुनै कैदी भएर बस्नु छैन मलाई
तिमी संगको साथ खोजेकी  छू
सफल हुन्छु जस्तो लाग्छ तर अझै
 सपनामा हराएकी  छू
आखा खोली देखेको सपना मेरो
कतै साथ छूटने पो हो की
कालो बादल हट्ने 
सपना देखेकी छू 








Comments