Dedicated to all the बाटो को केटाहरु

हिड्दा  बाटोमा हजुर बाटोमा
कती  नजरहरु  आफुतीर परछन
हजुर नजरहरु केटा  मान्छे को नजर
नजरहरु मात्र होईन, शब्दको वाणहरु 
हजुर शब्दको वाणहरु हान्छन देखेर 
"गिद्ध को अगाडी मासु " रे, यी शब्दको वाणहरु
शब्दको वाणहरु संग नजरहरु हजुर नराम्रा नजरहरु 
मुख देखि खुट्टा सम्म हेर्ने नजरहरु 
छोटो मिनीस्कर्ट , जीन्स पाइंट वा  कुर्तासाल्वार 
नजरहरु नराम्रा नजरहरु सबैमा परछन हजुर सबैमा 
नाङ्गो छैन तैपनि हेर्ने नजरहरुले  नंगो पारछन 
हजुर ती नराम्रा नजरहरु 
शब्द यसरी खसाल्छन् जसरी सुनामी 
हजुर शब्दहरु ती नराम्रा शब्दहरु 


Comments

Popular posts from this blog

Childhood

Confused?